काठमाडौं- विजय लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा फागुन १५ गते शनिवार गर्ने भएको छ ।
सभा विजय विकास कोष स्रोत केन्द्र नवलपरासीमा बिहान ९ बजे शुरु हुने भएको छ ।
सभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया