फ्ल्योर हिमालयनको साधारण सभा चैत ६ मा

शुक्रबार, १४ फागुन २०७७, १२ : २५

काठमाडौं- फ्ल्योर हिमालयन लिमिटेडले २५औं वार्षिक साधारण सभा चैत ६  गते बोलाएको छ । सभा एन.पि.एल हाउस कृष्णगल्ली पाटन ललितपुरमा दिउँसो २ बजेबाट हुने भएको छ । 

सभाले अघिल्लो साधारण सभाबाट पारित १ः५ दरको हकप्रद शेयर निष्कासनको निर्णय पुनः पारित गर्ने प्रस्ताव पारित गर्नेछ । साथै,  सभाले आव गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारितसमेत गर्नेछ । 

शुक्रबार, १४ फागुन २०७७, १२ : २५

प्रतिक्रिया