काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया २५ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ८५ पैसा तोेकेको छ ।
यस्तै, युरोपियन युरोको खरिद मुल्य १४२ रुपैंया १९ पैसा तोकेको छ भने १४२ रुपैंया ९२ पैसा तय गरेको छ ।
यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।