आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

आइतबार, १६ फागुन २०७७, ०८ : ०८

काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया २५ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ८५ पैसा तोेकेको छ ।

यस्तै, युरोपियन युरोको खरिद मुल्य १४२ रुपैंया १९ पैसा तोकेको छ भने १४२ रुपैंया ९२ पैसा तय गरेको छ ।

यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

आइतबार, १६ फागुन २०७७, ०८ : ०८

प्रतिक्रिया