सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
बैंकले गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाई ५ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण्का गर्ने प्रस्ताव गरेको हो ।
बैंकको फागुन १६ गते आइतबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ ।
प्रतिक्रिया