हिमालयन जनरल इन्स्योरेन्सले लाभांश वितरण गर्ने, कति ?

सोमबार, १७ फागुन २०७७, १७ : २४

काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । 

फागुन ३ गते, सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशत नगद गरि कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोमबार, १७ फागुन २०७७, १७ : २४

प्रतिक्रिया