आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

मंगलबार, १८ फागुन २०७७, ०७ : २७

काठमाडौं - आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया ३७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ९७ पैसा तोेकेको छ ।

यस्तै, युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ४० पैसा तोकेको छ भने १४२ रुपैंया १२ पैसा तय गरेको छ ।

यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

मंगलबार, १८ फागुन २०७७, ०७ : २७

प्रतिक्रिया