सिटिजन्स बैंकका डेपुटी सीइओले दिए राजीनामा

मंगलबार, १८ फागुन २०७७, १० : २९

सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । देवकोटाले आगामी  चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । 

 देवकोटा २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओका रुपमा कार्यरत थिए । 

देवकोटासँग बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेका छन्  । सिटिजन्स बैंक अघि उनले नेपाल बैंकमा काम गरेका थिए ।

मंगलबार, १८ फागुन २०७७, १० : २९

प्रतिक्रिया