अब सानिमा बैंकको शाखा कीर्तिपुरमा पनि

मंगलबार, १८ फागुन २०७७, ११ : ०३

सानिमा बैंकले काठमाडौँ को कीर्तिपुरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ  । बैंकका सद्भावनादूतद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरी शाखा विस्तार गरेका हुन् ।

समारोहमा मह जोडीले कीर्तिपुरमा सुरु भएको सानिमा बैंकको सेवा प्रभावकारी हुने विस्वास व्यक्त गरे । 

 सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

मंगलबार, १८ फागुन २०७७, ११ : ०३

प्रतिक्रिया