काठमाडौं - राधी विद्युत् कम्पनीको साधारण सभा बुधवार गर्ने भएको छ ।
सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले बताएको छ ।
सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।
साथै आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया