नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूले अवकाश पाएका छन् ।
बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ दुबैले आजै (मंगलबार) बाट अवकाश पाएका हुन् । सिवाकोटी २०४४ साल र श्रेष्ठ २०४६ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए ।
यसअघि यी दुबै गभर्नरको आकांक्षी थिए तर अन्तमा सरकारले लगानी बोर्डको सिइओलाई ९महाप्रसाद अधिकारी० राष्ट्र बैंकको गभर्नर बनायो । श्रेष्ठ आफ्नो कार्यकालमा केही विवादित बनेका थिए ।
प्रतिक्रिया