आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया ८ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ६८ पैसा तोेकेको छ ।

यस्तै, युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ६२ पैसा तोकेको छ भने १४१ रुपैंया १३४ पैसा तय गरेको छ ।

यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

३ बर्ष अगाडि

प्रतिक्रिया