एशियन लाइफ इन्स्योरेन्सले यस वर्ष लाभाशं वितरण नगर्न

बुधबार, १९ फागुन २०७७, १२ : ४६

काठमाडौं-  एशियन लाइफ इन्स्योरेन्सले यस वर्ष लाभाशं वितरण नगर्न भएको छ । 

कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५र७६ मुनाफाबाट शेयरधनीले पाउने लाभांश नदिने निर्णय गरेको हो ।

बीमा समितिमा वासलात, नाफा नोक्सान हिसाव र सो संलग्न अनुसूचीहरु तथा आर्थिक वर्ष २०७५र७६ को एनएफआरएस बमोजिमको प्रतिवेदन बीमा समितिमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरिएको कम्पनी सचिव प्रकाश सिंह कठायतले जानकारी दिए ।

बुधबार, १९ फागुन २०७७, १२ : ४६

प्रतिक्रिया