आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

विहीबार, २० फागुन २०७७, ०७ : २९

काठमाडौं - आज बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ४ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ६४ पैसा तोेकेको छ ।

यस्तै, युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया २७ पैसा तोकेको छ भने १४० रुपैंया ९९ पैसा तय गरेको छ ।

यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

विहीबार, २० फागुन २०७७, ०७ : २९

प्रतिक्रिया