आजको विनिमयदर, कति छ विदेशी मुद्राको मुल्य ?

शुक्रबार, २१ फागुन २०७७, ०७ : १९

काठमाडौं - आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया २४ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ८४ पैसा तोेकेको छ ।

यस्तै, युरोपियन युरोको खरिद मुल्य १३९ रुपैंया ९६ पैसा तोकेको छ भने १४० रुपैंया ६९ पैसा तय गरेको छ ।

यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

शुक्रबार, २१ फागुन २०७७, ०७ : १९

प्रतिक्रिया