धौलागिरि लघुवित्तले माग्यो विभिन्न पदमा ३८ कर्मचारी (सुचना सहित)

३ बर्ष अगाडि

धौलागिरि लघुवित्तले कर्मचारी माग गरेको छ । वाग्लुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले अधिकृतदेखि सहायक श्रेणीसम्मको पदमा ३८ जना कर्मचारी माग गरेको हो । 

जस अनुसार कम्पनीले १ जना बरिष्ठ अधिकृत (विभागीय प्रमुख) ६ जना बरिष्ठ सहायक, १ जना सहायक, १५ जना कनिष्ठ सहायक, र १५ जना कनिष्ठ सहायक ९प्रशिक्षार्थि० गरि कुल ३८ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । लघुवित्तको जुनै  शाखा वा इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया