तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड सेवा सुरु

३ बर्ष अगाडि

काठमाडौं- फेवातालको बिचमा रहेको तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने उद्देश्यका साथ क्यू आर कोडको व्यवस्था गरिएको छ । 

प्रभु बैंकले बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालज्यूले क्यू आर कोड हस्तान्तर गरेका हुन्।

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया