नेरुडे लघुवित्तको साधारण सभा भोलि हुदैँ

शुक्रबार, २१ फागुन २०७७, १५ : ४०

काठमाडौं- नेरुडे लघुवित्त वित्तीय संस्थाले साधारण सभा भोलि शनिवार गर्न भएको छ ।

सभा बिहान ११ बजे उद्योग संगठन मोरङको सभाहल विराटनगरमा हुने बताएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

शुक्रबार, २१ फागुन २०७७, १५ : ४०

प्रतिक्रिया