खारे इन्भेष्टमेण्टको साधारण सभा चैत १३ गते

३ बर्ष अगाडि

काठमाडौं- खारे इन्भेष्टमेण्ट लिमिटेडको वार्षिक साधारण सभा चैत १३ गते हुने भएको छ ।  

सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो १ बजे  हुने  भएको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाले आव २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र प्रस्ताव पनि पारित गर्नेछ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया