गण्डकी ईनर्जीको वार्षिक साधारण सभा चैत १३ मा

३ बर्ष अगाडि

काठमाडौं -गण्डकी ईनर्जी लिमिटेडको वार्षिक साधारण सभा चैत १३ गते हुने भएको छ । 

सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजेबाट हुने भएको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७५/ ७६ र आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया