आजको विनिमयदर, कति छ विदेशी मुद्राको मुल्य ?

३ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ५२ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया १२ पैसा तोेकेको छ ।

यस्तै, युरोपियन युरोको खरिद मुल्य १३९ रुपैंया १० पैसा तोकेको छ भने १३९ रुपैंया ८२ पैसा तय गरेको छ ।

यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

३ बर्ष अगाडि

प्रतिक्रिया