श्री रघुपति जुट मिल्सको साधारण सभा चैत १३ मा

आइतबार, २३ फागुन २०७७, ०९ : १८

काठमाडौं- श्री रघुपति जुट मिल्स लिमिटेडको वार्षिक साधारण सभा चैत १३ गते हुने भएको छ । 
 
सभा सावित्रि इन्टरनेशनल (विग होटल) को सभाकक्ष, रोडशेष, विराटनगरमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । 

सभाको प्रस्तावमा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने र विविध विषयहरु रहेका छन् ।

आइतबार, २३ फागुन २०७७, ०९ : १८

प्रतिक्रिया