काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंक लिमिटेडले लाभांश स्वीकृत गरेको हो ।
माघ २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २१.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
प्रतिक्रिया