नेशनल लाइफको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

आइतबार, २३ फागुन २०७७, १३ : १८

काठमाडौं- एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको   लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक शेयर फागुन १७ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। ४९२ तोकिएको  छ ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । आज (आइतवार)  बैंकिङ समयसम्म उक्त शेयरमा आवेदन दिन सकिने छ । 

आइतबार, २३ फागुन २०७७, १३ : १८

प्रतिक्रिया