काठमाडौं- सिभिल लघुवित्त वित्तीय संस्थाले कम्पनीको सञ्चालकमा हेमलाल भट्टराईलाई नियुक्त गरेको छ ।
फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई नियुक्त गरेको हो ।
कम्पनीले भट्टराईलाई फागुन २२ गतेदेखि लागू हुने गरी आगामी साधारण सभा नहुञ्जेलसम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको जानकारी गराएको छ ।
प्रतिक्रिया