काठमाडौं- मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होटल सबरीना विशेष छुट पाउने भएका छन् ।
बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन उक्त होटलमा विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीना बाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदाँ १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया