आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

सोमबार, २४ फागुन २०७७, ०७ : ५१

काठमाडौं- सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ५२ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया १२ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १३८ रुपैंया ८७ पैसा रहेको छ भने बिक्री मुल्य १३९ रुपैंया ५८ पैसा रहेको छ । 

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

सोमबार, २४ फागुन २०७७, ०७ : ५१

प्रतिक्रिया