निर्धन उत्थान लघुवित्तको साधारण सभा भोलि

सोमबार, २४ फागुन २०७७, १५ : ०२

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि (मंगलवार) हुँदैछ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफनै केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा दिउँसो १ बजे गर्न भएको छ ।

सभाले १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश फागुन १० गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

सोमबार, २४ फागुन २०७७, १५ : ०२

प्रतिक्रिया