काठमाडौं- कृषि विकास बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ।
बैंकले १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको हो। पुस १४ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा पनि सो बानेस शेयर हितग्राही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ। सोही कारण हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुले शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।
प्रतिक्रिया