काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशनको आज( मंगलबार) १८ औं वार्षिक साधारण सभा सम्पन्न भएकोे छ ।
सभा एलआईसी शिक्षालय नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
रू. २ अर्ब १ करोड चुक्ताँँ पुँजी भएको उक्त कम्पनीको बोनस शेयर प्रस्ताव पारित भएपछि रू. २ अर्ब २० करोडभन्दा बढी पुग्नेछ ।
प्रतिक्रिया