काठमाडौं - आज बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ३८ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ९८ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १३८ रुपैंया ५३ पैसा रहेको छ भने बिक्री मुल्य १३९ रुपैंया २४ पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
प्रतिक्रिया