नेपाल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल

बुधबार, २६ फागुन २०७७, ११ : ४५

काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको तर्फबाट  सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् ।

कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी विशाल मिनरल्स एण्ड माइन्स प्रालिका प्रतिनिधि अग्रवाललाई कम्पनीको सञ्चालकमा नियुक्त  गर्न निर्णय गरेको हो ।

बुधबार, २६ फागुन २०७७, ११ : ४५

प्रतिक्रिया