आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

विहीबार, २७ फागुन २०७७, ०७ : २७

काठमाडौं - आज विहिबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ३६ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ९६ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १३८ रुपैंया ४३ पैसा रहेको छ भने बिक्री मुल्य १३९ रुपैंया १४ पैसा रहेको छ । 

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

विहीबार, २७ फागुन २०७७, ०७ : २७

प्रतिक्रिया