बैंक अफ काठमाण्डूको विशेष साधारण सभा चैत ३ गते

आइतबार, ०१ चैत्र २०७७, १५ : ५७

काठमाडौं-  बैंक अफ काठमाण्डूको विशेष साधारण सभा चैत ३ गते मंगलवार हुने भएको छ ।

कम्पनीले विशेष साधारण सभा नेपाल पज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे हुने भएको छ । 

सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । 

आइतबार, ०१ चैत्र २०७७, १५ : ५७

प्रतिक्रिया