फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण गर्ने ,

सोमबार, ०२ चैत्र २०७७, ०८ : ३५

काठमाडौंः  फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । 

गत फाल्गुन २१ गते सम्पन्न ८ औं वार्षिक साधारण सभा बाट शेयर धनीहरूलाइ मुनाफा वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।जस अनुसार संस्थाले चुक्ता पूँजीको ६.५८ प्रतिशत लाभांश वितरण गर्ने छ । 
लाभांश शयर धनीहरूको बैंक खातामा आज ( चैत्र २ गते ) भुक्तानी गर्ने संस्थाले सूचना मार्फत जानकारी गराएको छ ।

साथै संस्थापक शेयर वितरण संस्थाको केन्द्रीय कार्यालय सुनसरीबाट वितरण गर्ने संस्थाले जनाएको छ ।  
 

सोमबार, ०२ चैत्र २०७७, ०८ : ३५

प्रतिक्रिया