फस्र्ट (first माइक्रोफाइनान्सले संस्थागत शेयर बिक्री गर्ने, कति कित्ता बिक्री गदै छ त ?

सोमबार, ०२ चैत्र २०७७, ०९ : ३४

काठमाडौं ः फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । 

संस्थाले प्रति शेयर रु १०० अंकित दरको जम्मा २५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

 शेयर साविकका संस्थापक शेयरधनी, योग्य जो कोही त्यत्ति, कम्पनी, संघ संस्थाहरूले किन्न सक्ने छन् । 

सिलबन्दी आवेदन आगामी बैशाख ६ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेड कमलादीमा आइपुग्ने गरि पेश गर्न संस्थाले भनेको छ । 
 

सोमबार, ०२ चैत्र २०७७, ०९ : ३४

प्रतिक्रिया