लाभांस लिन आउन नेपाल फाइनान्सको आग्रह,

मंगलबार, ०३ चैत्र २०७७, ०९ : ०८

काठमाडौं– नेपाल फाइनान्सले शेयर लाभांश लिन आउन सूचना प्रकाशित गरेको छ ।

विगत ५ बर्ष भन्दा पुरानो लाभांस रकम लिन नआएको भन्दै फाइनान्सले ३० दिन भित्र लाभांश लिन आउन सूचना मार्फत भनेको छ ।

अन्यथा बाँकी लाभांश रकम प्रचलित कानुन बमोजिम हुने फाइनान्सले जनाएको छ ।

बर्ष भन्दा पुरानो लाभांशको विवरण वेभसाइट  www.nepalfinancelimited.com.np  मा हेर्न सकिने छ ।

मंगलबार, ०३ चैत्र २०७७, ०९ : ०८

प्रतिक्रिया