काठमाडौं- मंगलबार नेपाल राष्ट्र बैंकले १ रुपैंया अमेरिकी डलरको खरिद मुल्य ११५ रुपैंया ६६ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया २६ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिद मुल्य १३७ रुपैंया ९३ पैसा तय गरेको छ भने बिक्री मुल्य १३८ रुपैंया ६५ पैसा तय गरेको छ ।
यसैगरी अन्य विदेशी मुदाको विनिमदर यस्तो रहेकोे छ ः
प्रतिक्रिया