काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड बिच शेयर सूचीकृत गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
चैत्र २ गते भएको सम्झौतामा प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु १०० कायम भएको १० लाख कित्ता साधारण शेयर सूचीकृत गर्ने सम्झौता भएको हो ।
सम्झौता भएको दोस्रो दिन बाट कारोबार शुरु हुने संस्थाले जनाएको छ ।
प्रतिक्रिया