आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

बुधबार, ०४ चैत्र २०७७, ०७ : ४८

काठमाडौं - आज बुधबार नेपाल राष्ट्र बैंकले १ रुपैंया अमेरिकी डलरको खरिद मुल्य ११५ रुपैंया ७९ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ३९ पैसा तोकेको छ । 

यस्तै, एक युरोपिनयन युरोको खरिद मुल्य १३८ रुपैंया २२ पैसा तय गरेको छ भने बिक्री मुल्य १३८ रुपैंया ९३ पैसा तय गरेको छ । 

यसैगरी अन्य विदेशी मुदाको विनिमदर यस्तो रहेकोे छ  :

बुधबार, ०४ चैत्र २०७७, ०७ : ४८

प्रतिक्रिया