काठमाडौं- वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रमेश आचार्य नियुक्त भएका छन् ।।
कम्पनीले यस वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त बीच मर्जर भएपछि साविककै वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आचार्यलाई नियुक्त गरेको हो ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले अगाामी चार वर्षको लागि करारमा प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्त भएका हुन् ।
प्रतिक्रिया