काठमाडौं- नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाकाृ साधारण सभा बिहीवार हुने भएको छ ।
माइक्रोफाइनान्सले सभा क्रिक रिर्सोट धादिङबेसी, धादिङमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।
सभाले २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश फागुन १३ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया