काठमाडौं- नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म विकास बैंकहरुमा रु १ अर्ब बढीको लगानी गरेको छ । हाल देशभर १९ बैंक रहेका छन् ।
कम्पनीले चालु आवको दोस्रो त्रैमास सम्म ती बैंकहरुमा रु १ अर्ब २३ करोड रुपैंया बराबरको लगानी गरेको हो । बीमा समितिको दोस्रो त्रैमास सम्मको तथ्यांकाले यस्तो देखाएको छ ।
प्रतिक्रिया