आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

शुक्रबार, ०६ चैत्र २०७७, ०७ : ३३

काठमाडौं - आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११५ रुपैंया ५७ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ३६ पैसा तोकेको छ । 

यस्तै, एक युरोपिनयन युरोको खरिद मुल्य १३८ रुपैंया २३ पैसा तय गरेको छ भने बिक्री मुल्य १३८ रुपैंया ९५ पैसा तय गरेको छ । 

यसैगरी अन्य विदेशी मुदाको विनिमदर यस्तो रहेकोे छ  :

शुक्रबार, ०६ चैत्र २०७७, ०७ : ३३

प्रतिक्रिया