सिभिल लघुवित्तको सञ्चालकमा सुनिता आचार्य

शुक्रबार, ०६ चैत्र २०७७, १३ : ३२

काठमाडौं-  सिभिल लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सर्वसाधारण शेयरधनीको तर्फबाट सुनिता आचार्य निर्विरोध निर्वाचित भएकी छन् । 

कम्पनीको चैत ५ गते सम्पन्न  भएको वार्षिक साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो ।

साथै सभाले कम्पनीको चैत ५ गतेदेखि संस्थापक शेयरधनी सिभिल बैंकको तर्फबाट मनोनयन भएका सचिन जङ्ग रायमाझीलाई अध्यक्षमा अनुमोदन गरेको छ । 

शुक्रबार, ०६ चैत्र २०७७, १३ : ३२

प्रतिक्रिया