काठमाडौं - नव ललित बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले बजार प्रतिनिधि पदका लागि ५ जना र क्यासियरका लागि १ जना गरी जम्मा ६ जना कर्मचारी माग गरेको हो ।
योग्यता बजार प्रतिनिधि पदका लागि प्लसटु वा स्नातक तह सोसरह उत्तीर्ण गरेको हुनु पर्ने छ भने क्यासियर पदाका लागि स्नातक तह सरह उत्तीर्ण गरेको हुनु पर्ने छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले ७ दिन भित्र आवेदन दिन सक्ने छन् ।
प्रतिक्रिया