सिटिजन्स् बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

आइतबार, ०८ चैत्र २०७७, १७ : ५३

काठमाडौं,त्रिसरा रेस्टुरेन्ट एण्ड बारले सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई रेस्टुरेन्टका विभिन्न सेवा शुल्कमा विशेष छुट दिने भएको छ । 

सिटिजन्स् बैंक र रेस्टुरेन्टबीच भएको सम्झौता पश्चात अब बैंकका डेबिट/क्रेडिटर प्रिभिलेज कार्डवाहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशैभरि रहेका शाखाहरुबाट सेवा लिँदा विशेष छुट पाउने छन्।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

आइतबार, ०८ चैत्र २०७७, १७ : ५३

प्रतिक्रिया