निर्धन उत्थान लघुवित्तको शेयर बिक्रीमा

सोमबार, ०९ चैत्र २०७७, ०७ : ३८

काठकाडौं– निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले सोमबार एक सूचना जारी गर्दै संस्थापक तर्फको १ लाख ८ हजार ५४२ कित्ता शेयर बिक्री गर्न लागेको बताएको हो । शेयरको प्रति कित्ता रु.५५० मूल्य तोकिएको छ ।

आगामी बैशाख २१ गते भित्र इच्छुक जो कोही ब्यक्ति, कम्पनी,संघ संस्थाहरूले शेयर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले शेयर खरिदको लागी वर्तमान शेयर धनिहरुलाइ प्राथमिकतामा राखेको जनाएको छ ।

सोमबार, ०९ चैत्र २०७७, ०७ : ३८

प्रतिक्रिया