आजको विनिमयदर, डलरको मुल्य कति ?

सोमबार, ०९ चैत्र २०७७, ०८ : १९

काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११५ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्री मूल्य ११६ रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै, एक युरोपिनयन युरोको खरिद मूल्य १३७ रुपैयाँ ७५ पैसा तय गरेको छ भने बिक्री मूल्य १३८ रुपैयाँ ४७ पैसा तय गरेको छ । 

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ  :

सोमबार, ०९ चैत्र २०७७, ०८ : १९

प्रतिक्रिया