आजको विनिमयदर , कुन देशको मूद्राको कति मूल्य ?

मंगलबार, १० चैत्र २०७७, ०८ : ४५

काठमाडौं– आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११५ रुपैयाँ ४९ पैसा तोकेको छ । भने बिक्री मूल्य ११६ रुपैयाँ ०९ पैसा तोकेको छ ।

यस्तै, एक युरोपियन युरोको खरीद मूल्य १३७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १३८ रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी अन्य देशको विदेशी विनिमयदर यस प्रकार रहेको छ ।

 

मंगलबार, १० चैत्र २०७७, ०८ : ४५

प्रतिक्रिया